३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 3:40 pm
Banner

एमाले अध्यक्ष ओलीसँग चिनियाँ राजदूतको भेट

सूचना प्रेस २०७९ माघ ४ बुधबार ००:००, १९:१५ बजे १ मिनेट पढाइ

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेट गर्नुभएको छ।

अध्यक्ष ओली निवास बालकोटमा भएको भेटमा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ।