९ मंसिर २०८१, आइतबार 1732485247
Banner

मन्त्रालय भागबन्डा गर्न गठबन्धनको बैठक बस्र्दै

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह ४ बजे बस्नेगरी बैठक डाकिएको हो । बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत लिइसकेकाले अब सरकारलाई पूर्णता दिने तयारीका साथ बैठक आह्वान गरेका हुन् । आजको छलफलमा मन्त्रालयबाँडफाँडमा केन्द्रित हुने नेताहरुले बताएका छन् ।