काठमाडौँ। प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी)बीच पार्टी एकता हुने भएको छ।
आज बिहान ११ बजे अनामनगरस्थित किम्चि बैंक्वेटमा एकतासभाको आयोजना गरिएको प्रवक्ता चन्द भूषण साहले जानकारी दिए।
नेकपा एमाले परित्याग गरी अलग्गै पार्टी खोलेका साह यतिखेर सत्तारुढ गठबन्धनमा आबद्ध रहेका छन्।