८ मंसिर २०८१, शनिबार 1732351903
राजनीति

काम अलपत्र पार्ने २८ निर्माण कम्पनीलाई कारबाही गर्न भरतपुर महागरले थाल्यो प्रक्रिया

काठमाडौं। भरतपुर महानगरपालिकाले ठेक्का सम्झौता गरेर समयमा नै काम नगर्ने, अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

महानगरपालिकाले एक सूचना प्रकाशन गर्दै समयमा नै २८ वटा निर्माण सम्बन्धी काम नगरेर अलपत्र छाडेका कम्पनीहरुलाई किन कारर्वाही नगर्ने भनेर स्पष्टीकरणसहितको कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

हेर्नुहोस् भरतपुर महानगरले जारी गरेको सूचना :