२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 12:55 pm
Banner

तनहुँ–१ मा स्वर्णिमले कटाए १५ हजार मत

सूचना प्रेस २०८० बैशाख ११ सोमबार ००:००, १५:११ बजे १ मिनेट पढाइ

काठमाडौं । रास्वपा उमेदवार स्वर्णिम वाग्लेले १५ हजार मत कटाएका छन् ।

उनले तनहुँ क्षेत्र नम्बर १ मा १५ हजार १३५ मत पाएका छन् । २९ हजार ८०२ मत गणना हुँदा नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले आठ हजार ७३४ मत पाएका छन् ।

यस्तै, नेकपा (एमाले) का उमेदवार सर्वेन्द्र खनालले चार हजार ९९९ मत पाएका छन् । यहाँ वाग्ले भट्टराईभन्दा ६ हजार ४०४ मतले अघि छन् ।