२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 1:11 pm
Banner

चितवनमा २ मा रवि लामिछानेको फराकिलो अग्रता

सूचना प्रेस २०८० बैशाख १२ मंगलबार ००:००, ०६:०७ बजे १ मिनेट पढाइ

चितवन । चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदार रवि लामिछानेले अग्रता बढाउँदै लैजानुभएको छ ।

आज बिहानसम्मको मतगणनामा लामिछानेले ३६ हजार १ सय ६० मत प्राप्त गुर्नभएको छ । त्यसैगरी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७ हजार ८ सय ४० प्राप्त गरी लामिछानेलाई पछ्याइरहनुभएको छ ।

त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६ हजार ६ सय १५ मत प्राप्त गर्नुभएको छ। चितवनमा मतगणना जारी छ ।