३ जेष्ठ २०८३, आइतबार 1779015531
Banner

एमाले सांसद कोइरी निलम्बित

काठमाडौं । नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन्। 

हत्या आरोप लागेका उनलाई मंगलबार निलम्बन गरेको संसद सचिवालयले जनाएको छ। 

निलम्बन भएको सूचनाको पत्र टाँस गरी निलम्बनको जानकारी दिइएको हो। 

महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित उनीमाथि सशस्त्र प्रहरीको हत्या गरेको आरोप छ।