२ जेष्ठ २०८३, शनिबार 1778915855
Banner

एमालेको केन्द्रीय कमिटी बैठकमा आजदेखि पेस भएका प्रतिवेदनमाथि समूहगत छलफल हुने

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा आजदेखि पेस भएका प्रतिवेदनमाथि समूहगत छलफल हुने भएको छ । बिहीबारको बैठकमा मिसन ग्रासरुट अभियानबारे प्रदेशगत रूपमा तयार पारिएका प्रतिवेदन प्रस्तुत गरिएको थियो । बाँकी रहेका प्रतिवेदन शुक्रबार नै प्रस्तुत गरिनेछ ।

sf7df8f}F, @* j}zfv M Pdfn]sf] s]Gb|Lo sld6L kfFrf} a}7s ;Daf]wg g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL laxLaf/ nlntk’/sf] Rof;nl:yt t’N;Lnfn :d[lt xndf cfof]lht s]Gb|Lo sld6Lsf] kfFrf} a}7snfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/ M rG›snf If]qL÷/f;;

प्रतिवेदन प्रस्तुत भएपछि समूह बनाएर छलफल गरिने एमालेले जनाएको छ । समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव प्रस्तुत गर्नेछन् । बिहीबारदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्नेछ ।