२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 4:56 pm
Banner

जग्गाको कित्ताकाट फुकुवा

सूचना प्रेस २०८० जेष्ठ १५ सोमबार ००:००, १७:२९ बजे १ मिनेट पढाइ

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।

यसले घरजग्गा क्षेत्रको कारोबार बिस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा.प्रकाश शरण महतले बताए। घरजग्गाको बिक्रि मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागु गरिने उनले बताए ।