१० मंसिर २०८१, सोमबार 1732552890
Banner

हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिको सिफारिस विरुद्धको रिट दरपिठ

काठमाडौं । कानुनी रिक्तताका कारण कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न नमिल्ने दाबीसहितको रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको छ ।

ध्रुवलाल श्रेष्ठले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न नमिल्ने दाबीसहित सर्वोच्चमा पुगेका थिए ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले उक्त रिट दरपीठको आदेश भएको जानकारी दिए ।