११ कार्तिक २०८१, आइतबार 1730045917
Banner

प्रतिनिधिसभाको बैठक बस्दै, आजपनि अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा आर्थिक वर्ष २०८०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहेनछ ।

यस्तै आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।