२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 11:18 pm
राजनीति

प्रदीप ज्ञवालीको पुस्तक ‘दिशाबोध : समाजवादका आधारहरु’ सार्वजनिक

सूचना प्रेस २०७८ चैत्र १० बिहिबार ००:००, १४:१५ बजे १ मिनेट पढाइ

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको पुस्तक ‘दिशाबोध : समाजवादका आधारहरु’ सार्वजनिक भएको छ ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थल बबरमहलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस्तक सार्वजनिक गर्नुभएको हो ।

पुस्तकको प्रकाशन युवा संघ नेपालले गरेको हो ।