२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 4:56 pm
Banner

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

सूचना प्रेस २०८० असार २६ मंगलबार ००:००, ११:१३ बजे १ मिनेट पढाइ

काठमाडौं । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुबाट सम्पर्कविहीन भएको छ । 

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको उक्त हेलिकोप्टरमा पाइटलसहित ६ जना यात्रु रहेको बताइएको छ । 

९ एनए–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेबाट  सम्पर्कविहीन भएको हो ।