२७ बैशाख २०८३, आइतबार 1778473277
Banner

सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

काठमाडौँ । हङकङबाट ल्याइएको करिब १०० किलो सुन तस्करीमा संलग्नताको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार पक्राउ पर्नेमा राजन श्रेष्ठ रहेका छन्। उनी राजधानीको कोटेश्वरबाट पक्राउ परेका हुन् ।

यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।

बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट करिब १ क्विन्टल सुन बरामद भएको थियो । त्रिभुवन विमानस्थलबाट बरामद सुनको तौल जोख्दा १५५ केजी रहेको छ ।