११ कार्तिक २०८१, आइतबार 1730016746
Banner

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको मिति सरयो

काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति सरेको छ।

असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने बोर्डले बताएको छ ।