२५ कार्तिक २०८३, बुधबार Wednesday, 11 November 2026
हामीलाई पछ्याउनुहोस्
२५ कार्तिक २०८३, बुधबार 2:07 pm
Banner

सन्दिपले लिए मलेसियाविरुद्ध तेस्रो विकेट

सूचना प्रेस २०८० कार्तिक १४ मंगलबार ००:००, १४:२२ बजे १ मिनेट पढाइ

काठमाडौं । विश्वकप छनोटका क्रममा नेपाल र मलेसियाबीच भएको खेलमा मलेसियाले तेस्रो विकेट गुमाएको छ ।
नेपालविरुद्ध ब्याटिङ गरिरहेको मलेसियाले सो विकेट गुमाएको हो ।

टस जितेर ब्याटिङ थालेको मलेसियाले ८५ रन जोड्दा तेस्रो विकेट गुमाएको हो ।उनले मलेसियाका ब्याट्सम्यान विरनदिप सिंहलाई चार रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् ।

सन्दीपले विरनदीप सिंहलाई आउट गरे। विरनदिपले अघिल्लो खेलमा ओमानविरद्ध अर्ध शतक बनाएका थिए । सन्दीपले ११ औँ ओभरको पहिलो बलमा विरनदीपलाई एलबीडब्लु आउट गरेका हुन् ।