२५ कार्तिक २०८३, बुधबार Wednesday, 11 November 2026
हामीलाई पछ्याउनुहोस्
२५ कार्तिक २०८३, बुधबार 6:43 pm
Banner

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको संसदमा सम्बोधन (लाइभ)

सूचना प्रेस २०८० कार्तिक १४ मंगलबार ००:००, १६:२१ बजे १ मिनेट पढाइ


काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरिरहेका छन्। पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणमा शनिबार काठमाडौंका आइपुगेका महासचिव गुटेरेसले आज संसदमा सम्बोधन गरेका हुन्।