३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:34 pm
Banner

काठमाडौंले पठायो नेपाली सेनाको हेलिकोप्टरमार्फत् भूकम्प पीडितलाई राहत

सूचना प्रेस २०८० कार्तिक २० सोमबार ००:००, १७:३४ बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाले जाजरकोट भूकम्प पीडितलाई राहत सामग्री पठाएको छ ।

सोमबार महानगरले नेपाली सेनाको जहाजमार्फत जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहत सामाग्री पठाएको हो ।

काठमाडौं महानगरका मेयर बालेन शाहले थप इन्जिनियरिङ तथा प्राविधिक सहयोग चाहिए सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।
गएको शुक्रबार रातिको भूकम्पले ठूलो जनधनको क्षति भएको छ ।