२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 4:29 pm
Banner

उदयपुरमा बस दुर्घटना १५ जनाको अवस्था गम्भिर

सूचना प्रेस २०८० मंसिर ९ शनिबार ००:००, १४:२५ बजे १ मिनेट पढाइ

काठमाडौं । उदयपुरमा बस दुर्घटना हुँदा कम्तिमा १५ जना गम्भिर घाइते भएका छन् । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ५ देउरीमा रहेको अन्नपुर्ण स्कुलको बस रिजार्भ गरेर पिकनिक आएका गाउलेहरु अधेरीको झरना घुमेर फर्किदा उदयपुरगढि ७ जोगिटोलमा दुर्घटना भएको हो ।

जसमा १५ जनाको अवस्था चिन्ताजन रहेको र ३५ जना घाईते भएको बताइएको छ । घाईतेहरुको स्थानिय र प्रहरीद्वारा उद्दार गरि जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।