२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 12:16 pm
Banner

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

सूचना प्रेस २०८० मंसिर ३० शनिबार ००:००, ०५:३४ बजे १ मिनेट पढाइ

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमले  पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन–तीन रुपैयाँ घटाएको हो ।

मूल्य समायोजनपछि काठमाडौँमा पेट्रोलको नयाँ मूल्य एक सय ६७ रुपैयाँ, डिजेल तथा मट्टितेल एक सय ५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

घटाइएको मुल्य आज राति १२ बजेपछि लागू हुने निगमले जनाएकाे छ ।