१ जेष्ठ २०८३, शुक्रबार 1778858556
Banner

प्रतिनिधिसभा बैठक लाईभ, दलीय आधारमा नेताहरुले मन्तव्य राख्दै

काठमाडौं : संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरू भएको छ। अहिले  बैठकको शून्य समयमा  सांसदहरूले आ-आफ्नो भनाइ राखिरहेका छन्।