७ जेष्ठ २०८३, बिहिबार 1779363091
Banner

निर्यात ७.२ प्रतिशत र आयातमा ३.८ प्रतिशतले घट्यो बजेट (पूर्णपाठ)

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा निर्यात र आयातमा कमी आएको छ। पुस महिनाको अवधिमा कूल वस्तु निर्यातमा ७.२ प्रतिशत र आयातमा ३.८ प्रतिशतले कमी आएको हो। 

अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.प्रकाशशरण महतले निर्यातमा कमी हुनुमा उत्पादन कम्पनीहरूले गति लिन नसक्नु् नै मुख्य कारण रहेको बताए। अर्थमन्त्री महतले आयातमा कमीबारे  सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिए। यसैगरी यो अवधिमा २४ अर्ब  ४८ करोड मूल्य बराबरको थप धितोपत्र सूचीकृत  भएको छ। बजार पूँजीकरण ३३ खर्ब ३० अर्ब ७५ करोड रहेको अवस्था रहेको उक्त प्रतिवेदनमा उल्लेख छ।