काठमाडौँ- सरकारले २०८१ सालमा हुने सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ । राजपत्रमा प्रकाशित उक्त सूचीमा थप दुई दिन बिदा पनि समावेश गरिएको छ ।
सरकारले २०८१ को लागि थप दुई दिन बिदा दिने निर्णय गरेको हो । २०८१ सालमा माघ १६ र रामनवमीको दिनमा पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यो सँगै सरकारले विस २०८१ मा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गरेको छ ।
हेर्नुस् सूची: