काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बागलुङ पुग्नुभएको छ ।

जिल्लाको पञ्चकोटमा जारी ब्रमण्डीय महायज्ञको समापनका लागि अध्यक्ष ओली बागलुङ जानुभएको हो ।