२ जेष्ठ २०८३, शनिबार 1778915062
Banner

युवराज शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा कूल ५६ जना सांसद उपस्थित थिए । शर्माको पक्षमा १७ जनाले मत व्यक्त गरे भने हुन्न भन्ने पक्षमा ३९ जनाले मतदान गरेका छन् ।