४ आश्विन २०८१, शुक्रबार 1726860525
समाचार

परराष्ट्रमन्त्री आरजु राणासँग भारतीय राजदूतको भेट


काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजू राणा देउवासँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भेट गरेका छन् ।

मंगलबार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणासँग भेट गरेको मन्त्रालयले जनाएको छ ।

भेटमा नेपालभारत सम्बन्धका विविध आयामबारे सहकार्यबारे छलफ भएको मन्त्रालयले जनाएको छ ।