५ आश्विन २०८१, शनिबार 1726960516
Banner

उम्मेदवारी दर्ताको पहिलो दिन यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि दशैभरिका निर्वाचन अधिकृतको कार्यलयमा उम्मेदवारी मनोनयन दर्ता धमाधम भईरहेको छ ।


आज बिहान १० बजेबाट सुरु भएको मनोनयन दर्ता प्रक्रिया भोलिसम्म चल्ने छ । उम्मेदवारी दर्ताका लागि कतै दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका छन भने केही स्थानमा उम्मेदवारले हल्ला नगरि मनोनयन दर्ता गराएका छन् ।
तस्विरहरु