६ आश्विन २०८१, आइतबार 1727039694
Banner

अध्यक्ष ओलीले आज इलाम र झापाका चुनावी सभालाई सम्बोधन गर्ने

झापा -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज इलाम र झापामा आयोजना हुने विभिन्न चुनावीसभालाई सम्बोधन गर्दैहुनुहुन्छ ।

हिजै देखि गृह जिल्ला झापामा रहनु भएका अध्यक्ष ओलीले आज इलामको माङसेबुङ गाउँपालिका र माई आयोजना गरिएका चुनावीसभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रदेश कमिटी १ का सचिव चिन्तन पाठकले जानकारी दिनुभयो ।
पाठकका अनुसार इलामबाछ फर्केर झापाको कनकाई नगरपालिकामा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम छ ।