२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 9:23 am
Banner

काठमाडौँमा भूकम्पको धक्का

सूचना प्रेस २०८१ फाल्गुन २४ शनिबार ००:००, १५:३८ बजे १ मिनेट पढाइ

काठमाडौँ । काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ । दिउँसो दुई बजेर ३७ मिनेटमा उपत्यकाका भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा भने गएको होइन ।

यसको तीव्रता ५.९ म्याग्निच्युडको रहेको थियो । यो भूकम्प तिब्बतमा गएको भूकम्प मापन केन्द्रले जनाएको छ । थप जानकारी आउन बाँकी रहेको छ । भूकम्पको धक्का काठमाडौं सहितका जिल्फामा पनि महसुस भएको छ ।

आजै बिहान म्याग्दी, बागलुङमा पनि भूकम्प गएको थियो ।