२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 8:30 am
Banner

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेट

सूचना प्रेस २०८१ फाल्गुन २४ शनिबार ००:००, १९:५६ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार साँझ भेट भएको हो । उहाँहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।