७ जेष्ठ २०८३, बिहिबार 1779401366
राजनीति

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ : सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार दिउँसो एक बजे बस्नेगरी बैठक बोलाएका हुन्।

बैठक संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा दलको बैठक बोलाएको सिंहदरबारस्थित दलको कार्यालयले जानकारी दिएको छ ।