४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 6:14 am
पालिका

बूढानीलकण्ठ–१० मा नेकपा एमालेका नवराज भट्टराई विजयी

सूचना प्रेस २०७९ जेष्ठ ३ मंगलबार ००:००, १७:०१ बजे १ मिनेट पढाइ

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मा नेकपा एमालेका नवराज भट्टराई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेद्वार डोर प्रसाद आचार्यले १३११ मत प्राप्त गरेर पराजय भोगेका छन् ।