४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 8:05 am
Banner

महान्यायाधिवक्ता बडालले दिए राजीनामा

सूचना प्रेस २०८२ भदौ २९ आइतबार ००:००, १८:२७ बजे १ मिनेट पढाइ

काठमाडां, २९ भदौ । महान्यायाधिवक्ता रमेश बडालले राजीनमा दिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका बडालले भदौ २४ गते नै पदबाट राजीनामा दिएका हुन् । २४ गते जेन-जी आन्दोलन हिंसात्मक भएको थियो ।