४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 7:03 am
Banner

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

सूचना प्रेस २०८२ भदौ ३० सोमबार ००:००, १३:०३ बजे १ मिनेट पढाइ

काठमाडौ, ३० भदौ । अन्तरिम सरकारका नवनियुक्त तीनजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्याललाई शपथ गराएका हुन् ।

घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।