३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 11:14 pm
Banner

बागमती प्रदेशका सभामुखले दिए राजीनामा

सूचना प्रेस २०८२ आश्विन १ बुधबार ००:००, १२:४९ बजे १ मिनेट पढाइ

हेटौंडा, १ असोज । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा दिएका छन् । उनले आज उपसभामुख अप्सरा चापागाईँलाई राजीनामा बुझाएका हुन् ।

जेनजीहरूको आन्दोलन चर्किएपछि गत भदौ २४ गते उनले राजीनामा दिने घोषणा गरेका थिए । पाठक राप्रपाबाट सभामुख बनेका थिए ।