३ मंसिर २०८३, बिहिबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 12:26 am
Banner

एमालेको मतदान फेरि सरयो,भोलि विहान ८ बजेबाट हुने

सूचना प्रेस २०८२ पुस १ मंगलबार ००:००, २०:२७ बजे १ मिनेट पढाइ

काठमाडौं । एमालेको मतदान फेरि सरेको छ । भोलि बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी आजका लागि मतदान स्थगित गरिएको निवर्तमान महासचिव शंकर पोखरेलले बताए ।

प्रतिनिधिहरू भोट हाल्न २ घण्टाअघिदेखि लाइन बसेका थिए । ९ बजेलाई मतदानको समय तोकिएको थियो । तर, अन्तिममा आएर प्राविधिकरण कारण मतदान स्थगित भएको बताइएको छ ।