काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको मतपरिणाम आएको छ।
केपी शर्मा ओली अध्यक्ष निर्वाचित भएका छन्। १९ पदाधिकारीमध्ये १७ जना ओली पक्षका र २ जना ईश्वर पोखरेल प्यानलका विजयी भएका छन्।
केन्द्रीय सदस्यहरूको पनि मत परिणाम आइसकेको छ। एमालेमा ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ। कतिपय निर्विरोध पनि भएका थिए।
नवनिर्वाचित पदाधिकारी :
अध्यक्ष
केपी शर्मा ओली
उपाध्यक्ष – ५ जना
पृथ्वी सुब्बा गुरूङ
विष्णुप्रसाद पौडेल
रामबहादुर थापा बादल
गोकर्ण विष्ट (ईश्वर पोखरेल प्यानलबाट)
रघुजी पन्त
महासचिव – १ जना
शंकर पोखरेल
उपमहासचिव – ३ जना
लेखराज भट्ट
योगेश भट्टराई (ईश्वर पोखरेल प्यानलबाट)
रघुवीर महासेठ
सचिव – ९ जना
महेश बस्नेत
पद्माकुमारी अर्याल
शेरधन राई
यामलाल कँडेल
राजन भट्टराई
छविलाल विश्वकर्मा
खगराज अधिकारी
हिक्मत कार्की
भानुभक्त ढकाल


