काठमाडाैँ । काेशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विराेध भएका छन् ।

उनले उम्मेदवारी दिएकाे क्लष्टरबाट अरूकाे उम्मेदवारी नपरेपछि निर्विराेध भएका निर्वाचन अधिकृत भीष्मराज प्रसाईँले जानकारी दिए ।