३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:31 pm
समाचार

प्रकाश ज्वालाको क्षेत्र सल्यानबाट रमेश मल्ल बने नेकपाको उम्मेदवार

सूचना प्रेस २०८२ माघ ५ सोमबार ००:००, १२:२७ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सल्यानबाट रमेश मल्लाई उम्मेदवार बनाउने भएको छ ।

यसअघिको निर्वाचनमा तत्कालीन नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले जितेको सो क्षेत्रमा नेकपाले मल्लालाई टिकट दिएको हो ।