९ जेष्ठ २०८३, शनिबार 1779601446
राजनीति

विनोद चौधरी नवलपरासी (पश्चिम)–१ को उमेदवार

बुटवल । नेपाली कांग्रेसले पश्चिम नवलपरासीका दुईवटा क्षेत्रको उमेदवार टुंगो लगाएको छ । पश्चिम नवलपरासीमा क्षेत्र नम्बर–१ मा उद्योगी विनोद चौधरी दोहोरिएका छन् ।

क्षेत्र नम्बर–१ बाट उमेदवार रहेका चौधरी यसअघि सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

जिल्लाको क्षेत्र नम्बर–२ मा देवेन्द्रराज कँडेल सातौंपटक मैदानमा आउने पक्का भएको छ ।