२८ जेष्ठ २०८३, बिहिबार 1781196754
राजनीति

ओखलढुंगामा रास्वपाबाट विश्वराज पोखरेलले गरे उम्मेदवारी दर्ता, जिल्लामै बढ्यो चर्चा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट ओखलढुंगामा विश्वराज पोखरेल उम्मेदवार बनेका छन् । उनको उम्मेदवारीसँगै ओखलढुंगामै रास्वपाको चर्चा बढेको छ ।

पुर्व एआइजी समेत रहेका पोखरेल जेनजी आन्दोलनपछिको राजनीतिक परिर्वतन भष्टाचार अन्त्य, सुसाशन लगायतका मुद्धा लिएर चुनाबी अभियानमा होमिएका छन् ।