२७ जेष्ठ २०८३, बुधबार 1781145663
राजनीति

१० महिलासहित यी हुन् एमालेका १६५ उम्मेदवार (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १६५ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएपनि महिला उम्मेदवारको संख्या १० जना मात्र रहेको पाइएको छ । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक सुचीमा १५५ जना पुरुष उम्मेदवार उठाउँदा नेकपा एमालेले १० जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको हो ।

महिला उम्मेदवारहरू बर्दिया २मा विमला विक, बागलुङ २ मा मञ्जु शर्मा,तनहुँ १ मा भगवती न्यौपाने, पर्सा २ मा रिमाकुमारी यादव,बारा ३ मा ज्वालाकुमारी साह,महोत्तरी ४ मा निलम अधिकारी,धनुषा ३ मा जुलीकुमारी महतो (महासेठ),ओखलढुङ्गामा अस्मिता थापा,सोलुखुम्बुमा कल्पना राई र सुनसरी ३ मा भगवती चौधरी रहेका छन् ।

5-party_page-0001
5-party_page-0002
5-party_page-0003
5-party_page-0004