१ जेष्ठ २०८३, शुक्रबार 1778855160
Banner

कांग्रेस सभापति थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाने भएका छन् ।

सभापति थापाको सचिवालयका अनुसार उनी बिहान साढे १० बजेको उडानबाट सिमारा हुँदै सर्लाही जान लागेका हुन् ।

वारिसमार्फत उम्मेदवारी दर्ता गराएका थापा उम्मेदवारी दर्तापछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र जान लागेका हुन् ।