काठमाडौँ- काठमाडौँ १ मा पनि राष्ट्रिय स्वन्त्र पार्टीकी रन्जु दर्शनाले सुरुवाति अग्रता लिनु भएको छ । रञ्जु दर्शनाले ७०४ मतसहित शुरुवाती अग्रता लिहिरहँदा नेपाली कांग्रेसका प्रबल थापाले ४०२, राप्रपाका रविन्द्र मिश्रले २४१ मत पाउनु भएको छ ।