२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 11:19 pm
Banner

चितवन २ मा रास्वपाका रवि लामिछानेको अग्रता

सूचना प्रेस २०८२ फाल्गुन २२ शुक्रबार ००:००, ०६:१४ बजे १ मिनेट पढाइ

काठमाडौँ – चितवनमा २ मा रास्वपा सभापति रवि लामिछानेले १ हजार १ सय ५८ मत प्राप्त गर्दै अग्रता लिनु भएको छ । नेकपा एमालेका अस्मिन घिमिरेले ९०५ मत ल्याउँदै उहाँलाई पछ्याइ रहनु भएको छ । 

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले ७७५ काँग्रेसकी मिना खरेल ५३९ मत प्राप्त गर्नु भएको छ। चितवन क्षेत्र नम्बर तीनमा पनि रास्वपा उम्मेदरवार सोविता गौतमले अग्रता लिनु भएको छ ।