२२ कार्तिक २०८३, आइतबार Monday, 9 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 5:06 am
Banner

कांग्रेसको ५ स्थानमा अगाडि

सूचना प्रेस २०८२ फाल्गुन २२ शुक्रबार ००:००, ०९:२५ बजे १ मिनेट पढाइ

काठमाडौँ । जारी मतगणनामा नेपाली कांग्रेस अहिलेसम्म ५ स्थानमा अगाडि देखिएको छ ।

कांग्रेस तेह्रथुम–१, ललितपुर–१, मुस्ताङ, कपिलवस्तु–३ र कैलाली–१ मा अग्रता कायम गरिरहेको छ ।