२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 5:24 pm
Banner

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

सूचना प्रेस २०८२ फाल्गुन २२ शुक्रबार ००:००, १९:१३ बजे १ मिनेट पढाइ

मनाङ । मनाङमा पनि नेपाली कांग्रेसले जितेको छ। कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत ल्याइन्। योसहित कांग्रेसले दुई सीट जितेको छ। यसअघि मुस्ताङमा पनि योगेश गौचन थकालीले पनि जित निकालेका थिए।