काठमाडौं । रसुवामा नेपाली कांग्रेस विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीले मतगणना सम्पन्न भएता पनि औपचारिक घोषणा केही समय लाग्ने बताए । निर्वाचन आयोगका अनुसार आचार्यले निकटतम प्रतिस्पर्धी रास्वपाका वसन्त भट्टलाई करिब चार हजार मतले पराजित गरेका हुन् ।

यसअघि कांग्रेस उम्मेदवार मुस्ताङमा योगेश गौचन थकाली र मनाङमा टेकबहादुर गुरुङ विजयी बनिसकेका छन् ।


