२१ कार्तिक २०८३, शनिबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 12:29 am
समाचार

सुनसरीमा एक महिला मृत अवस्थामा फेला

सूचना प्रेस २०८२ चैत्र ११ बुधबार ००:००, १४:२२ बजे १ मिनेट पढाइ

काठमाडौँ : सुनसरीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । इटहरी उपमहानगरपालिका–५ डेरा गरी बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका–८ घर भएकी ४१ वर्षीया मिना माझी मृत अवस्थामा फेला परेकी हुन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्ष अनुसार, उनी आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।