काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार (चैत १६) अपराह्न बैठक बसेको हो ।
वर्तमान सरकार गठन भएपछि मन्त्रिपरिषद्को यो दोस्रो बैठक हो । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित सबै मन्त्रीहरू सहभागी छन् । बालेन प्रधानमन्त्री बनेपछि चैत १३ गते वर्तमान मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो ।


